© 2026
स्कटल्यान्डलाई ६ विकेटले हराउँदै नेपाल लिग–२ को पाँचौं स्थानमा
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल लिग–२ को अंकतालिकामा पाँचौं...
