Butwal Today

‘बहाल–बहिल’ संस्कृतिको पुनरुत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परतामा आधारित ‘बहाल–बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरूको पुनरुत्थान गरिने बताएकी छन् ।