© 2026
औद्योगिक प्रदर्शनी: जहाँ किन्न मात्र होइन सिक्न पनि पाइन्छ
बुटवल, १४ पुस । गुल्मी रुरुक्षेत्र गाउँपालिका –४ का विनोद ज्ञवाली आइतबार बुटवलमा जारी औद्योगिक प्रदर्शनीका भेटिए । मेलामा आउनु उनको एउटा मात्र प्रदर्शनी थियो–केही नयाँ उद्यमको खोजी । विदेशी भूमिका धेरै वर्ष...
