© २०२३
सुन्दर सडकको भाँचिएको डिभाईडर र रेलिङ्ग कहिले बन्छ ?
बुटवल, २६ साउन । बुटवल–बेलहिया सिक्स लेन सडक निर्माण सुरु भएको ९ बर्ष बित्दा समेत अझै निर्माणाधीन अवस्थामा छ । सडक हस्तान्तरण नहँुदै कतिपय स्थानमा भत्किएर पुनः टालटुल समेत गरिएको छ ।...