Butwal Today

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामा राख्न नपर्ने कानुन व्यवसायीको जिकिर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री विष्णु पौडेलले विशेष अदालतमा उपस्थित गराएको छ । त्यसक्रममा विभागका अनुसन्धान अधिकारीहरू र विशेष सरकारी वकिलको कार्यालयका सरकारी वकिलहरूले मुद्दाको अनुसन्धान अघि बढाउन उनलाई थुनामा...