© 2026
दाउरा लिने विषयमा विवाद हुँदा एक जनाको मृत्यु
दाङ जिल्लाको राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ ।