Butwal Today

कपिलवस्तुका पूर्वमेयर सिंह मृत भेटिए

तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् ।