Butwal Today

राष्ट्रियसभा बैठक साउन २७ गते

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ । अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ ।

संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?