© २०२३
दीप बोर्डिङ स्कुलले ग-यो विभिन्न विधाका खेलाडीलाई सम्मान
बुटवल, १५ असार । राष्ट्रिय खेलकुद परिषदले पोखरामा आयोजना गरेको अन्डर १५ बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा भाग लिई खेलमा बिजेता खेलाडीहरुलाई दीप बोर्डिङ स्कुल बुटवलले नगद सहित प्रमाणपत्रले सम्मान गरेको...