ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

कार्बन न्यूनिकरण गर्न बर्दघाटमा वृहत सरसफाई

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

बर्दघाट,१५ असार ।   वातावरण दिवसको अवसरमा कार्बन न्यूनिकरण परियोजना प्लास्टिक फुटप्रिन्ट हटाउने अभियानू अन्तर्गत नवलपरासीको बर्दघाटमा वृहत सरसफाई कार्यक्रम गरिएको छ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आफ्नो ६० अझै वार्षिकोत्सवको उपलक्ष्यमा बर्दघाट–त्रिवेणी सडक खण्ड र बसपार्क क्षेत्रको वरपर सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । उक्त सरसफाई कार्यद्वारा करिब सय बोरा प्लास्टिकजन्य फोहोर संकलन तथा विसर्जन गरिएको छ ।

उक्त कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं ४ का बर्दघाट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बेदबिना तवारीले जुनसुकै धर्म र जातिका भएपनि आफ्नो गाउँ समाज सफा र स्वच्छ बनाउनुपर्ने दायित्व सबैको भएकोमा जोड दिंदै प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान तथा सरसफाइ कार्यक्रम एकदमै राम्रो र सराहनीय रहेको बताए । कार्यक्रमका संयोजक सरोज लामाले वर्तमान समयमा संसारमा वातावरण प्रदुषणको समस्या एकदमै जटिल बन्दै गइरहेकोले वातावरण प्रदुषणलाइ रोकथाम गर्न सरसफाईको कार्यक्रम, वृक्षारोपणको कार्यक्रम लगाएत अन्य जनचेतनामूलक कार्यक्रमहरू सबै निकायले प्राथमितामा राखेर गर्नुपर्ने बताए ।

लामाले मण्डली स्थापना भएको ६० वर्ष पूरा भएको र विश्वको १७५ वटा देशहरूमा स्थापना ३७ लाख भन्दा बढी सदस्यहरू भएको विश्वव्यापी सञ्जाल रहेको बताए । कार्यक्रममा बर्दघाटका प्रहरी नायब निरिक्षक चोप बहादुर केसी, वडा सदस्य जनक बहादुर रावल, शान्तीनगर टोल सुधार समितिका अध्यक्ष

होम बहादुर गुरुङ, समाजसेवी लक्ष्मीभक्त लामा लगाएतले परमेश्वरको मण्डलीले सामाजिक क्षेत्रमा गरेका कामको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?