ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

रामापिथेकस पार्क सरसफाई

१४ असार २०८१, शुक्रबार
१४ असार २०८१, शुक्रबार

बुटवल, १४ असार । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले २६ औ स्थापना दिवसको अवसरमा शुक्रबार तल्लो सिद्घबाबा धाम मन्दिर ब्यवस्थापन समितिको रामापिथेकस पार्क सरसफाई गरेको छ । जिल्लाका पर्यटकिय स्थललाई संरक्षण र पहिचान दिलाउने गरि सरसफाई कार्यक्रम गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । कोलाहल पूर्ण शहरी क्षेत्रबाट एकैछिन भएपनि शान्त मिल्ने गरि निमार्ण गरिएको ऐतिहासिक धार्मिक पार्कको प्रचारप्रसार र संरक्षण जरुरी रहेको भन्दै यसका लागि सरोकारवाला निकायलाई खबरदारी हुने गरि कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले पर्यटकिय स्थलको विकास र संरक्षणमा सरकार उदासिन देखिएको बताए । नीजि क्षेत्रबाट ठुलो लगानी रहेको पर्यटनमा सरकारबाट पूर्वाधार र रमणीय क्षेत्रहरुको विकासका योजना बनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममका संयोजक सिता ढकालले होटल ब्यवसायीको ब्यक्तिगत र संस्थागत हकअधिकारसंगै सामाजिक उत्तरदायित्वतर्फमा काम गर्न सफल भएको बताईन । रामापिथेक पार्कको पहिचान गराउने, सबैलाई चिनाउने कार्यक्रमहरु अघि बढाउने लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, प्रथम उपाध्यक्ष टंक पराजुली, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्धितिय उपाध्यक्ष प्रेम भटराई, महासचिव अर्जुन थापा, सचिव थम्मन भण्डारीसहितको टिमले पार्कमा सरसफाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?