ट्रेंडिंग:

>> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

ग्रीनबेल्ट जोन क्षेत्रमा वृक्षारोपण

१४ असार २०८१, शुक्रबार
१४ असार २०८१, शुक्रबार

सल्यान, १४ असार ।

राप्ती लोकमार्ग स्थित सल्यानको कपुरकोटमा घोषणा गरिएको ग्रीनबेल्ट जोन क्षेत्रमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन बन कार्यालय र बनस्पती अनुसन्धान केन्द्र सल्यानको आयोजनामा शुक्रबार ग्रीनबेल्ट जोन क्षेत्रमा कपुर, सिरिङे लगाएतका विरुवा रोपण गरिएको हो ।

सो अवसरमा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँपालिकाको निति तथा कार्यक्रममा ग्रिनवेल्ट जोन कार्यक्रमको अबधारणालाई बिशेष प्राथामिकताका साथ समेटेको बताए । राप्ती लोकमार्ग अन्तर्गत दक्षिणतर्फ कालिका मन्दिर नजिक रहेको ट्राफिक प्रहरी पोष्ट देखि मुलपानी बनस्पती उद्यान बिचको करिब ४ किलोमिटर सडक क्षेत्रलाई ग्रिन वेल्ट जोन क्षेत्र बनाइएको पुनको भनाई छ । हरियाली विकास, निमार्ण तथा संरक्षण कार्य अन्तर्गत वृक्षारोपण गरिएको हो । कर्णाली प्रदेशको प्रवेशद्वार मानिने कपुरकोटको करिव ४ किलोमिटर क्षेत्रमा कपुर, मलागिरी, काफल, गुराँस, रुद्राक्ष, तेजपात लगायतका बिरुवा रोपण गरी प्लाण्ट गार्ड सहित निर्माण गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बनस्पती अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डा. मित्र पाठकले गाउँपालिकाले ग्रिनवेल्ट जोन क्षेत्र घोषणा गरेको क्षेत्रमा बिरुवा रोप्न चाहानेहरुका लागि आफुहरुले बिभिन्न प्रजातीका बिरुवा निःशुल्क उपलब्ध गराउने बताए । बृक्षारोपणले बाताबरणलाई सन्तुलित गर्नुको साथै आयआर्जनको प्रमुख श्रोतका रुपमा पनि सदुपयोग गर्न सकिने उनको भनाई छ । यस्तै सब डिभिजन बन कार्यालय कपुरकोटका बन अधिकृत अञ्जना शर्माले कपुरकोट गाउँपालिकाले थालनी गरेको ग्रिनवेल्ट जोनको अबधारणालाई सहयोग पुर्याउने उदेश्यले कपुरकोटमा बृक्षारोपन गरेर राष्ट्रिय बृक्षारोपन दिवस मनाइएको बताइन् ।

ग्रिनवेल्ट जोनको अबधारणा अनुसार कुनै पनि कार्यालय, संघ संस्था वा ब्यक्तिले आफ्नो बिशेष दिन तथा दुर्घटनामा परी ज्यान गुमाएका आफन्तीको सम्झनामा परिचय झल्कने बोर्ड सहितको प्लान गार्ड राख्न सकिने ब्यबस्था मिलाइएको कपुरकोट गाउँपालिकाले जनाएको छ । साथै सचेतनामुलक स्तम्भ, होर्डिङ बोर्ड लगायतका सचेतनाका सामाग्री समेत राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?