© २०२३
ओलीको दाबी : नक्कली भुटानी शरणार्थी बनेर तीन सय नेपाली अमेरिका छिरिसके
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको बताएका छन्। बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले...