ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

४५ वर्षपछि नेपाली गण्डक नहर मर्मत सम्भार हुँदै

११ बैशाख २०८०, सोमबार
११ बैशाख २०८०, सोमबार

सुनवल, ११ बैशाख ।

नेपाली भूमि सिचाई गर्नका लागि बनाईएको नेपाल गण्डक पश्चिमी नहर सिँचाई प्रणालीको मर्मत सम्भारको काम सुरु भएको छ । पुर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँधबाट सुरु भएको ३२ किलोमिटर लामो नहरको ४५ वर्षपछि पहिलो पटक मर्मत सम्भार सुरु भएको हो । नहरमा माटो र बालुवा भरिएर नहरको क्षमता अनुसारको पानी वितरण गर्न नसकिएकाले झन्डै चार करोडको लागतमा नहर मर्मत सम्भारको काम थालिएको गण्डक नहर ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जानकारी दिए ।

नहर सफाईसँंगै डिल भत्किएर नहर पुरिने स्थानमा पक्की संरचना बनाएर विभिन्न ६ स्थान बाट काम सुरु गरिएको छ । एकै वर्षमा सबै काम नसकिने भएकाले बहुवर्षीय योजनाको रुपमा नहर व्यवस्थापनको काम गरिने शाहले बताए । नहरको त्रिवेणीमा रहेको मुख्यद्वारमा रहेका तीनओटा ढोका मध्ये तेस्रो ढोका पनि खोलेर मर्मत तथा सफाईको काम सुरु गरिएको छ । मुख्य नहरबाट सहायक नहरमा पानी पठाउने संरचना पनि जीर्ण भएका कारण अधिकांश संरचना नयाँ फेरिएको र केहीको मर्मत गरिएको शाहले जानकारी दिए । “नहरको जुन क्षमता हो त्यो अनुसार पानी प्रवाह हुन र वितरण हुनका लागि नहर र त्यस अन्तर्गतका संरचनाहरु चुस्त दुरुस्त हुनुपर्छ त्यसैले अहिले विस्तृत रुपमा मर्मत सम्भारको काम थालिएको हो”–उनले भने ।

नेपाली नहर मार्फत पश्चिम नवलपरासीको ८ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुग्दै आएको छ । तर पछिल्ला वर्षमा नहरको मर्मत सम्भार नहुनु र भारतले नारायणी नदीमा पानीको सहत व्यवस्थापन नगरीदिंदा पर्याप्त पानी आउन सकेको छैन । मर्मत सम्भारको काम सुरु भएपछि यस वर्ष समयमै पर्याप्त पानी आउनेमा किसानहरु आशावादी भएका छन् । भूमिगत पानीको स्रोत हराउँदै गएको अवस्थामा नहरको सिँचाई अत्यावश्यक भईसकेको किसानहरुको भनाई छ । नहरमा नियमित पानी आउने हो भने नवलपरासीका किसानले बेमौसमी खेति पनि गर्न सक्ने आशामा छन् ।

विक्रम संवत २०३५ सालमा बनेको उक्त नहर २०३६ सालमा भारतले नेपाललाई हस्तान्तरण गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?