ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

रोहिणीमा अवैध उत्खनन् रोक्न खोज्दा अवरोध

सरकारी काममा अवरोध गर्नेलाई कारवाहीको माग
२७ बैशाख २०८०, बुधबार
२७ बैशाख २०८०, बुधबार

भैरहवा, २७ वैशाख ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले अवैध रुपमा माटो उत्खनन् भएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न जाँदा अवरोध भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बुधबार विज्ञप्ती जारी गर्दै अनुगमनका क्रममा गाउँपालिका कार्यालयको गाडीलाई अवरोध गर्ने अभिप्रायले सडकमा पानी टंयाकर तथा ट्याक्टर तेस्र्याई गाडी रोकेको एवं नाराबाजी तथा गालीगलौज गर्दै सरकारी कामकाजमा बाधा उत्पन्न गरी अभद्र व्यवहार प्रदर्शन गरिएकोप्रति गम्भीर ध्यानकर्षण भएको बताएका छन् । रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित बेनीपुरमा अवैध रुपमा माटो उत्खनन् भएको भन्ने जानकारी प्राप्त भएपछि अनुगमनमा पुगेको अध्यक्ष यादवले बताए ।

‘गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुसमेतको टोली वैशाख २६ गते मंगलबार बेनीपुर पुगेको थियो, ’विज्ञप्तीमा भनिएको छ ।

‘गाउँपालिकाले गत वैशाख २१ गते सूचना जारी गर्दै सातैवटा वडाअन्तर्गत पोखरी निर्माण तथा निजी एवं घरायसी प्रयोजनबाहेक कुनै किसिमको माटो उत्खनन्, विक्रीवितरण तथा ढुवानी निकासी कार्य सूचना जारी भएको मितिदेखि लागू हुने गरी अनुमति बन्द गरेको छ । तर, यो सूचनालाई अटेर गर्दै अवैध रुपमा माटो उत्खनन् गर्नु कानूनविपरीत हो । अनुगमन तथा निरीक्षणका लागि गएको टोलीलाई अवरोध गर्ने कार्यप्रति घोर भत्र्सना गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।

घटनास्थलमा सुरक्षा निकायबाट पनि हुनुपर्ने जति सहयोग हुन नसकेको विज्ञप्तीमा उल्लेख छ । सरकारी काममा बाधा विरोध गरी अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग गाउँपालिकाले आग्रह गरेको छ । ‘आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रहसमेत गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?