Butwal Today

प्रधानमन्त्री लुम्बिनीमा, बुद्व जयन्ती समारोहमा सहभागी

२२ बैशाख २०८०, शुक्रबार
अ+
अ-

बुटवल ।

बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आएका छन्। काठमाडौँबाट हेलिकप्टरमा आज बिहान लुम्बिनी आएका प्रचण्ड बुद्ध समारोहमा सहभागी भएका छन्।

समारोह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?