© २०२३
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना, ७२ जना सवार रहेको पुष्टि
काठमाडौँ । यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए...