ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बिहे गरेको अर्को दिन युबतिले प्रहरीमा जाहेरी दिएपछि ……

२० पुष २०७९, बुधबार
२० पुष २०७९, बुधबार

बुटवल,२० पुस ।   बिहे गरेको अर्को दिन गर्ल फ्रेण्डले प्रहरीमा जाहेरी दिएपछि दाङमा एक युवक पक्राउ परेका छन् ।

बिवाह गर्छु भनेर २५ बर्षिय युवतीलाई ललाई फकाई गरेर होटलमा लगेर यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले घोराही २ रामपुरबाट शिबम न्यौपानेलाई पक्राउ गरेको हो । बेलायत बस्दै आएका उनि हालै मात्रै नेपाल आएका थिए ।

युबतिले आफुलाइ बिवाह गर्ने आश्वासन दिएर युबकले पटकपटक यौन सम्पर्क राखेको भन्दै जबरजस्ति करणिमा जाहेरी दिएकि छिन । युके हुँदै देखि नै उनिहरु बिच मेसेन्जरमा कुराकानी हुँदै आएको र दाङ आएपछि उनिहरुको बिच सम्बन्ध रहदै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको महिला सेल मार्फत प्रहरीले बलात्कार मुद्धा मिलाउन सहजिकरण गरेको छ । आर्थिक चलखेल गरेर प्रहरीको मिलेमतोमा जाहेरी दर्ता गर्न आनाकानी गरिएको पिडित पक्षले आरोप लगाएको छ ।

यो बलात्कार मुद्धा मिलाउन दबाब आएको र यसमा सहजीकरण गर्ने काम जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि राजन गौतमले खेलिरहेको कार्यालय भित्रकै प्रहरी अधिकारीले बताए । पैसामा कुरा मिलाउने गरि अहिले पनि प्रहरी लागि रहेको आरोप लागेको छ । न्यौपानेले तीन दिन अघि मात्रै धुमधामसहित बिहे गरेका हुन ।

जाहेरी दिने युबती संग बिहे गर्छु भनेर आश्वासन दिएका युबक अन्तिममा आएर अर्कि युबति संग बिहे गरेपछि यो घटना बाहिर आएको हो । प्रहरीले युबक र जाहेरी दिने युवती दुबैले सम्बन्ध बिच्छेद गरेका ब्यक्ति भएको अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीका अनुसार युके लैजाने भन्दै केही युबाहरुसंग पैसा उठाएर ठगि गरेको युबक माथी अर्को आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?