© 2026
राप्ती लोकमार्ग स्तरोन्नति तीव्र
सल्यान । सल्यान–दाङ सडक खण्ड अन्तर्गत राप्ती लोकमार्गमा निर्माण कार्य तीव्र भइरहेको छ । निर्माण कार्यको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले स्थलगत अनुगमन गरेका छन् । मंगलबार बिहान हर्नेटी–राम्री क्षेत्र पुगेर...
