© २०२३
गैंडहवाले ल्यायो ६३ करोड ३८ लाखको बजेटः तालको सौन्दर्यीकरणदेखि होमस्टे सम्मका योजना
गैंडहवा, ८ असार । रुपन्देहीको गैडहवा गाउंपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ६३ करोड ३८ लाखको बजेट ल्याएको छ । शुक्रबार गैंडहवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको...