© २०२३
तिलोत्तमा,५ असार । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेको छ ।
दोस्रो नगर सभाको पाँचौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
नगरपालिकालाई कृषिमा आधुनिकीकरण, व्यावसायीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति निर्माण गरिने कार्यक्रममा उल्लेख छ ।
‘बरू म गर्छु कृषि, कहीँ जान्न देश बिर्सी’ भने नारालाई आत्मसात् गर्दै स्वदेशमै कृषि उद्यम गर्न चाहनेलाई प्रोत्साहित गर्न कृषि फर्मको दर्तामा शत प्रतिशत छुट दिने नीति लिएको छ ।
हेरौं पूर्ण पाठ
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी