© २०२३
एसईई परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल, विद्यालयहरूसँग व्यापक असुली !
सिरहा । आगामी चैत्र ७ गतेबाट शुरुहुने माध्यमिक शिक्षा परीक्षा केन्द्र मिलाउन समन्वय ईकाई सिरहाका कर्मचारीले निजि विद्यालयहरुसंघ अतिरिक्त रकम असुली गरेको खुलेको छ। शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखकै निर्देशनमा...