ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई विश्वास गर्दा तीन लाख सहित गयो जमुनाको ज्यान

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

रुकुम पश्चिम, २६ माघ ।

रुकुम पश्चिममा एक महिला अनलाईन ठगीको सिकार बनेकी छन्। केही दिन अगाडी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका (८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाईली लाई सामाजिक सञ्जालमा दश लाख रुपैयाँको गिफ्ट पाएको अपरिचित व्यक्ति बाट जानकारी आउँछ । उनलाई अनलाईन ठगीको प्रलोभनले मन तान्छ । कुराकानी गर्दै गर्दै जादा जमुनालाई ती व्यक्तिले केही रकम पहिले जम्मा गरेपछि गिफ्ट बापत ८ लाख रुपैयाँ पाउने जानकारी गराउँछ ।

उनीहरुको कुराकानी बढ्दै जाँदा बारगेनिङ गरेर जमुनाले आफु सँग भएको गरगहना , नगद जम्मा गरेर ३ लाख रुपैयाँ पठाउँछिन अपरिचित व्यक्तिलाई रकम पठाएको केही समयमै उनलाई ब्लग गरिन्छ । गिफ्ट पाउन लोभमा उनले आफुलाई ठगिरहेको थाहा नपाएपछी तनाब लिएर उनी घर बाट निस्किन पछिल्लो दिन घर नजिकै मृत अवस्थामा फेला परिन्। उनको श्रीमान रोजगारीका लागी भारतमा गएका छन्। श्रीमान् विनोद विकलाई फोन गरेर आफू ठगिएको बारेमा जानकारी गराएर उनी मृत फेला परेकी छन । शुक्रवार उनको घर नजिकैको जंगलमा शव फेला परेको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले शुक्रवार बिहान आफ्नो घर देखि नजिकैको स्याला भन्ने जङ्गलमा जमुना झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए । उनका अनुसार अनलाईन ठगीको कुनै निवेदन नपरेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । आफ्नै सलले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । जमुना अनलाइन गिफ्टको नाममा हुने ठगीमा परेर तीन लाख रुपैयाँ डुबेपछि तनावमा रहेको पारिवारिक स्रोतले बताएको छ । उनलाई १० लाख बराबरको गिफ्ट परेको म्यासेज आएपछी जमुनाले ३ लाख रुपैयाँ दिएकी थिइन्। उनले पैसा पठाउना साथ ब्लग गरिएको थियो ।

आफु सँग भएको गरगहना र नगद अपरिचित व्यक्तिको खातामा जम्मा गरेपछि उनलाई ब्ल्क गरिएको परिवारले जनाएको छ । जमुना उनका सासुससुरा सँगै बस्दै आएकी थिईन्। पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, ईमेल लगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले , गिफ्ट, चिठ्ठा र पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ । बिभिन्न प्रलोभन देखाई ठगी गर्ने र त्यसपछी धेरैले आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । साइबर ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकका कारण सबैभन्दा बढी पीडित भएका उजुरी दर्ता हुने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?