Butwal Today

कैदीबन्दीहरूले बाढीपीडितका लागी १ लाख सहयोग

चन्द्रौटा। कारागारका अग्ला पर्खालभित्र उनीहरूको संसार बेग्लै छ । तर, भोटेकोशी बाढीले ल्याएको पीडाले ती पर्खाल नाघेर उनीहरूको मन छोयो । कपिलवस्तु कारागारका कैदीबन्दीहरूले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्...