Butwal Today

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि: ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्र ज्योति सङ्घ सम्मानित

नेपाल नेत्र ज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ प्राप्त गरेको छ ।