Butwal Today

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गर्छौंः सभापति थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताएका छन् ।