Butwal Today

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ ।

सिंहदरबारमा बसेको उक्त बैठकमा आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गर्न परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?