Butwal Today

सिग्नेचर पुलको ठेक्का चिनियाँ कम्पनीलाई ३ वर्षमा निर्माण सक्ने लक्ष्य, एक अर्ब ७० करोडमा ठेक्का सम्झौता

बुटवल प्रवेश गर्ने जोकोहीले तिनाउ नदी पार गर्नुपर्छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने यही तिनाउ पुल अहिले बढ्दो सवारी चापका कारण साँघुरिँदै गएको छ ।