Butwal Today

जनजाति महासंघ कपिलवस्तुको नेतृत्वमा श्रीराम थारु

२० भाद्र २०८३, शनिबार
अ+
अ-

चन्द्रौटा । नेपाल आदिवासी जनजाति महासंघ कपिलवस्तुको नेत्वमा श्रीराम थारु चयन भएका छन् । शनिबार बुड्ढीमा भएको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा थारू निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै जिल्ला समन्वय समिति परिषद् महासंघको कर्णबहादुर लामा, लक्ष्मी आले, लक्ष्मी गुरुङ, तिलक श्रेष्ठ उपाध्यक्षमा चयन भएको महासंघले जनाएको छ । त्यसैगरी पीताम्बर सिन्जाली सचिवमा चयन भएका छन् । यस्तै सह(सचिवमा नमराज गुरुङ हरिश्चन्द्र कोहार, इन्दु थारु, राधा कोहार, पुजा श्रेष्ठसहित ११ सदस्यीय कार्यसमितिमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?