Butwal Today

रुपन्देही–२ मा विश्वदीपको लहर घरदैलो अभियानले बढायो जनसमर्थन

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डेको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको दाबी गरिएको छ। घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले मतदातासँग प्रत्यक्ष संवादलाई...