© 2026
काठमान्डौँ ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवामा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् । साथै, उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।
सम्पर्कविहीन भएका सबैको सकुशल उद्धारको कामना गर्दै कार्कीले घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेकी छन् ।