Butwal Today

काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस्

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन् । उनले दोलखाका पुराना नेता र कार्यकर्तालाई पछि हट्न र नयाँ पुस्तालाई...