© 2026
काठमान्डौँ ।
रसुवामा आएको बाढीमा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमान्डौँ ल्याइएको छ ।
हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरूको विभिन्न अस्पतालमा उपचार सुरु गरिएको छ ।
उद्धार गरी उपचारका लागि काठमान्डौँ ल्याइएका १३ जनाको सूची यसप्रकार छ ।

