© 2026
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता
काठमाडौं, २३ मंसिर । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले करिब ३ महिनाको अनुसन्धानपछि अनुसन्धान फाइल जिल्ला...
