© 2026
पाल्पा क्षेत्र नम्बर २: काँग्रेस–एमालेमा मत विभाजनको डर
पाल्पा, २१ माघ । रिब्दीकोट गाउँपालिका देउरालीका ७० वर्षीय खिमानन्द पोखरेल यस पटकको निर्वाचनमा कसलाई ? किन मत दिने ? भन्ने दुबिधामा छन् । रिब्दीकोट खस्यौलीकै ७६ वर्षीय मानबहादुर नेपाली पनि...