Butwal Today

सिद्धार्थनगरमा प्याब्सनको लोक नृत्य प्रतियोगिता सम्पन्न, आदर्श विद्या मन्दिर प्रथम

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा प्रथम आदर्श विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल भएको छ ।