© 2026
नयाँगाउँ माविमा १२ कोठे भवन निर्माण हुने
बुटवल १२ नयाँगाउमा रहेको नयाँगाउँ माविमा १२ कोठे भवन निर्माण हुने भएको छ। भवनको ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवसको अवसरमा शिलान्यास गरिएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भवनको...