© 2026
म्यादी प्रहरी भर्नाका लागि दुई दिनमै २७ हजारभन्दा बढी आवेदन
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत इच्छुक उम्मेदवारबाट...