Butwal Today

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-
काठमाडौँ ।
नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने गरी अनिवार्य विस्तृत कार्य विवरण ९जव डिस्क्रिप्सन० उल्लेख गर्नुपर्ने छ ।
युवा श्रम तथा रोजगार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले  साउन १३ गते उक्त निर्णय गर्दै कामको प्रकृतिको विस्तृत विवरण  आजदेखि लागू हुने गरी पेस गर्नुपर्ने भएको छ ।
गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?