Butwal Today

विपन्न समुदायको उकासिँदो यात्रा

चन्द्रौटा, १७ पुस ।  ससिकला सुनारका श्रीमानको केही वर्ष पहिले भारतमा रोजगारीको सिलसिलामा मृत्यु भयो । चार बालबालिकासँगै उनी बिचल्लीमा परिन् । खेतबारी छैन, रोजगारी छैन, त्यसको मार उनले खेपिन् । त्यसपछि निकै सङ्घर्ष...