Butwal Today

सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव

काठमाडौँ । बंगलादेशमा १२ डिसेम्बरमा इन्कलाब मञ्चका विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्या भएको छ । उक्त घटनापछि छिमेकी भारत र बंगलादेशबीच तनाव बढेको छ । हादी हत्या प्रकरणलाई लिएर...