© 2026
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण
राष्ट्रियसभाका सदस्यहरूले भारी वर्षाका कारण देशका विभिन्न भागमा जनधनको अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै सडकमार्ग तथा विपद् व्यवस्थापनमा ध्यान दिइ प्रभावित जनतालाई अविलम्ब राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...
