© 2026
बालेन शाहलाई हेर्न नेपालगञ्जमा समर्थकको घुइँचो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबार चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका छन् । सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका शाहलाई विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन्...
