Butwal Today

रेशम चौधरीको टिप्पणी : कैला जुँगा र काला कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन्

नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने छनक नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।