© 2026
काठमान्डौँ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा सरकारका कामकारबाही, समसामयिक विषय तथा विभिन्न नीतिगत मुद्दामा छलफल हुने बताइएको छ ।