Butwal Today

अट्वारी पर्वले दिदीबहिनीको सद्भाव कायम गर्छ : थारु

बरघरका केन्द्रीय सदस्य आशाराम थारुले अट्वारी पर्वले सद्भाव कायम गर्ने बताएका छन् ।