© 2026
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह
मध्य विन्दु (नवलपरासी) । प्रधानमन्त्री सुशीला कार्कीले अनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छन् । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय नवलपरासी (बर्दघाट...
