Butwal Today

सेनापति युवा आदानप्रदान कार्यक्रममा सहभागी

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएका प्रतिनिधिमण्डलले भेट गरेका छन् । सो समारोहमा सहभागी हुन आउनुभएका...