Butwal Today

मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु, जलवायु न्यायको माग

मुस्ताङ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङमा दुईदिने घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा मंगलबार जोमसोमस्थित कभर्ड हलमा...