© 2026
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा सहयोग
बुटवल । रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ।...
